नेपाली युवा टोलिको विश्वकपमा दमदार प्रदर्शन सँगै नेपाली क्रिकेटको उपलब्धीको सुचिमा फेरि एउटा उपलब्धी थपिएको छ -यु१९ विश्वकप क्रिकेट २०१६ मा नेपाल न्यूजिल्यान्ड जस्तो कडा प्रतिद्धन्दीलाइ घर पठाउदै दितीय चरणमा प्रवेश । पछिल्ला समय नेपाली सिनीयर टोलीको प्रदर्शन सन्तोषजनक छैन । लिष्ट ए म्याचमा नेपालले लगातार हारको श्रंखला व्यहोरिरहेको थियो । तर यो उपलब्धीले फेरि नेपाली क्रिकेटले नयाँ उचाइ प्राप्त गरेको छ र विश्व क्रिकेटमा नेपालको छवि उच्च बनाएको छ ।
भनिन्छ शिखरमा पुग्नु भन्दा पनि महत्वपुर्ण शिखरमा टिकिरहनु हो । नेपाली क्रिकेटको यो उचाइ सधै कायम रहला त? सरकार, क्यान लगायत मिडिया ऽ प्रायोजकको भुमिका यति नै पर्याप्त छ ?? अवश्य छैन । नेपाली क्रिकेटलाइ सुधारको बाटो तिर लग्ने केहि अल्पकालिन र दिर्घ कालिन प्रयास बारे यहाँ मेरो व्यक्तिगत विचार राख्न चाहान्छु ।
1 तत्काल नेपाली खेलाडिहरुको दर्जा वर्गिकरण A, B,& C गरि दर्जा अनुसार उनीहरुको पारश्रमिक निर्धारण गर्ने । A दर्जामा बर्नमान राष्ट्रिय टिमका र भुतपुर्व (35 वर्ष कमका, सन्यास लिइ नसकेका) सम्पुर्ण खेलाडि, B दर्जामा नेपाली राष्ट्रिय टिमको क्याम्पमा परेका तर राष्ट्रिय टिममा नपरेका खेलाडि + राष्ट्रिय लिगमा उत्कृष्ठ खेल देखाएका तर राष्ट्रिय टिममा नपरेका खेलाडिहरु र C दर्जामा राष्ट्रिय लिग खेल्ने खेलाडिहरु । A दर्जाका खेलाडिको पारश्रमिक मासिक ३५००० , B दर्जाका २५००० र C दर्जाकालाइ १५००० सुुझाउन चाहान्छु ।
2 प्रत्येक प्रदेशमा एक अन्तराष्ट्रिय स्तरको रंगशाला, अन्य पुर्वाधार तयार पार्ने । राष्ट्रिय प्रतियोगिता पालै पिच्छे हरेक बर्ष हरेक शहरमा गर्ने । यसले क्रिकेटलाइ देश व्यापी बनाउन सहयोग गर्छ ।
3 क्रिकेटको विभिन्न एकेडेमिको स्थापनामा निजी क्षेत्रलाइ सहभागि गराउने ।
4 बर्षमा एउटा राष्ट्रिय लिग , एउटा व्यावसाहिक लिग , घरेलु तीनदिवशिय प्रतियोगिता , अनि एउटा अन्तराष्ट्रिय आमन्त्रीत क्रिकेट प्रतियोगिता गर्ने घरेलु संरचना तयार गर्ने ।
5 निरन्तरको अभ्यास क्रिकेटको सफलताको मुल कुरा हो , नेपाल बंगलादेशऽ भारत तथा श्रीलंका अनि पाकिस्तानसँग नजिक रहेर पनि उनीहरुबाट पर्याप्त फाइदा लिन सकेको छैन । नेपालमा हुने सबै प्रतियोगितामा त्यहाँको राम्रो टोलीलाइ सहभागि गराएर नेपालले अभ्यासबाट लाभ पाउन सक्छ ।
6 विद्यालय र +2 क्रिकेट खेलाडिको उत्पादनको लागि कारखाना नै हुन त्यस कारण विद्यालय स्तरिय र क्याम्पस स्तरिय प्रतियोगिता प्रत्येक प्रदेशमा आयोजना गर्ने ।
7 राष्ट्रिय टिमको ब्याटिङ अभ्यासको लागि बलिङ मेसिन खरिद गरि आक्रामक ब्याटिङको लागि अभ्यस्त पार्ने ।
8 क्रिकेट संघ भित्र हुने भ्रष्टचार र अनियमितताको अन्त्य अावाश्यक छ। त्यसका लागि भ्रष्टचार विरुद्ध सुन्य शहनशिलताको निति अवलम्बन आवाश्यक ।
9 खेलाडि छनौटलाइ स्वच्छ बनाउन क्रिकेट विज्ञहरुको एक छनौट समिति बनाउने ।
10 अनिवार्य रुपमा एक नेपाली खेलकुद च्यानलको स्थापना गर्ने जसले खेलकुदलाइ युवाहरुको एक अभिन्न अंगको रुपमा विकास गर्न सहयोग गरोस ।

tapai hami jasta sabai le sochne yestai ho bt niti nirmata haru ko aakha bata herda yo kam 30 barsa agadi vai sakthyo.UAE n Malaysia ko awastha hernus. Nepal ko lagi yo hawadari guff matra ho. if tapai aafno thauma sabailai convince garna sakera aafai kam aagadi badaunu hunxa vane yo sambhav xa natra yesto 1,2,3 ka point ko kunai value xaina nepal ma. nepal vaneko chor lachi ani vrastachari basne desh ho. sojha, kei garne aathot vayeko haru ko lagi yo kebal narak matra ho. aaba aafai bichar garnus, narga lai tapai aafai sudharna kosis garnu hunxa ki narak narak nai rahos ma yesto jhamela ma fasna chahanna vannu hunxa?? bichar tapai ko ani decision ni tapaiko
ReplyDeletetapai hami jasta sabai le sochne yestai ho bt niti nirmata haru ko aakha bata herda yo kam 30 barsa agadi vai sakthyo.UAE n Malaysia ko awastha hernus. Nepal ko lagi yo hawadari guff matra ho. if tapai aafno thauma sabailai convince garna sakera aafai kam aagadi badaunu hunxa vane yo sambhav xa natra yesto 1,2,3 ka point ko kunai value xaina nepal ma. nepal vaneko chor lachi ani vrastachari basne desh ho. sojha, kei garne aathot vayeko haru ko lagi yo kebal narak matra ho. aaba aafai bichar garnus, narga lai tapai aafai sudharna kosis garnu hunxa ki narak narak nai rahos ma yesto jhamela ma fasna chahanna vannu hunxa?? bichar tapai ko ani decision ni tapaiko
ReplyDelete